सूचना तथा समाचार
प्रस्ताव आव्हान सम्बन्धी सूचना
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको आधिकारिक वेवसाइटमा यहाँहरुलाई स्वागत छ
अन्य सामाग्री
- कार्यक्रम तथा गतिविधि डाउनलोड गर्नुहोस्
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङमा स्वागत छ !
प्रदेश नं.१, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रही पशुपन्छी तथा मत्स्य विकासका माध्यमवाट स्वरोजगार प्रवर्द्धन र आय आर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समुदायको गरिबि न्यूनीकरण, शारिरिक पोषण र जिवनस्तर सुधार गर्दै व्यवसायिकरण, उत्पादन विविधिकरण, बजारीकरण लक्षीत रणनिति अख्तियार गरि उद्यमशीलताको प्रवर्द्धन र पशुपन्छी तथा मत्स्य जन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ २०७५ साल असोज महिना २६ गतेबाट विधिवत रुपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मोरङ्गको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ ।
Current Events
कार्यालय गतिविधि खण्ड
बर्तमान गतिविधि सम्बन्धी जानकारीका लागि तल क्लिक गर्नुहोस्
गतिविधि सूची
डाउनलोड
डाउनलोड
विभिन्न दस्तावेज हेर्न तल लिंकमा क्लिक गर्नुहोस्
डाउनलोड सूची
सम्पर्क
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ
विराटनगर, मोरङ
फोन नं: +977-021-471958
ईमेल: vhlsmorang@gmail.com