About Us
नेपालको संविधान, संघीय कानून तथा प्रदेश कानूनको अधिनमा रहि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, मातहतमा मिति २०७५ साल असोज १८ गते पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना भएको हो। निर्देशनालय अन्तर्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ्ग रहेको छ ।